Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

नेपाली कांग्रेसका सहमहामन्त्रीमाथि सांघातिक आक्रमण

नेपाली कांग्रेसका सहमहामन्त्रीमाथि सांघातिक आक्रमण

  • बुधवार, भाद्र २० २०८०

  • 940
    SHARES

  • नेपाली कांग्रेसका सहमहामन्त्रीमाथि सांघातिक आक्रमण

    काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्रीमाथि सांघातिक आक्रमण भएको छ ।

    रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको हो ।

    यादव कार्यक्रमबाट बाहिरिने क्रममा नुवाकोट घर भएका श्याम सापकोटा भन्ने व्यक्तिले आक्रमण गरेका थिए । उहाँको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

     


    बुधवार, भाद्र २० २०८००२:३५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij