Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

कोशीका मुख्यमन्त्री विरुद्धको रिटमाथि आजदेखि पूर्ण इजलासमा सुनुवाइ हुने

कोशीका मुख्यमन्त्री विरुद्धको रिटमाथि आजदेखि पूर्ण इजलासमा सुनुवाइ हुने

  • सोमवार, भाद्र १८ २०८०

  • 411
    SHARES

  • कोशीका मुख्यमन्त्री विरुद्धको रिटमाथि आजदेखि पूर्ण इजलासमा सुनुवाइ हुने

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्ध परेको रिटमाथि आजदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।

    हिजो न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरेको थियो।

    अब कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुनेछ।

     


    सोमवार, भाद्र १८ २०८००७:१६:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij