Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

ललिता निवास प्रकरणमा थुनछेक बहस सुरु

ललिता निवास प्रकरणमा थुनछेक बहस सुरु

  • आइतवार, भाद्र १७ २०८०

  • 556
    SHARES

  • ललिता निवास प्रकरणमा थुनछेक बहस सुरु
    काठमाडौं । ललिता निवास जग्गा घोटाला प्रकरणमा थुनछेक बहस सुरु भएको छ।  जिल्ला अदालत काठमाडौँमा थुनछेक बहस सुरु भएको हो ।
     
    हाल थुनामा रहेका १८ जना प्रतिवादीहरूको बयान सकिएसँगै आइतबार(आज)देखि थुनछेक बहस सुरु गरिएको हो ।
     
    अहिले सरकारको तर्फबाट सरकारी वकिलहरूले बहस गरिरहेका छन् । 


    आइतवार, भाद्र १७ २०८००३:३०:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij