Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

धर्मनिरपेक्षताको नाममा हिन्दु समुदायलाई अपमान भएको छ : लिङ्देन

धर्मनिरपेक्षताको नाममा हिन्दु समुदायलाई अपमान भएको छ : लिङ्देन

  • शनिवार, भाद्र १६ २०८०

  • 659
    SHARES

  • धर्मनिरपेक्षताको नाममा हिन्दु समुदायलाई अपमान भएको छ : लिङ्देन

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धर्मनिरपेक्षताको नाममा हिन्दु समुदायलाई अपमानित गर्ने काम भएको बताउनु भएको छ ।

    आज बुटवलमा आयोजित शान्ति ¥यालीलाई सम्बोधन गर्दै उहाँले नेपालमा ८१ प्रतिशत हिन्दु, ९ प्रतिशत बौद्ध र ३ प्रतिशत किंरात धर्ममा विश्वास राख्नेहरु रहेकाले हिन्दु राष्ट्र बनाउँदा कसैमाथि अन्याय नहुने बताउनुभयो।

    राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देशमा हिन्दु राष्ट्र हुंदा छुट्टैै परिचय भएको र कुनै धार्मिक विभाजन नदेखिएको दाबी गर्नुभयो । नेपालमा राजनीतिक परिवर्तनको बेला धर्म निरपेक्षताको कुरा नउठेको पनि मिश्रले बताउनुभयो।


    शनिवार, भाद्र १६ २०८००१:३१:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij