Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

राप्रपाको पार्टी कार्यालय भत्काउने महानगरको तयारीमा उच्च अदालतको आयो आदेश

राप्रपाको पार्टी कार्यालय भत्काउने महानगरको तयारीमा उच्च अदालतको आयो आदेश

  • बिहिवार, भाद्र १४ २०८०

  • 803
    SHARES

  • राप्रपाको पार्टी कार्यालय भत्काउने महानगरको तयारीमा उच्च अदालतको आयो आदेश

    काठमाडौं । उच्च अदालत पाटनले राप्रपाको धुम्बाराहीस्थित पार्टी कार्यालय नभत्काउन अन्तरिम आदेश दिएको छ ।

    न्यायाधीश सुभाष पौडेल र नारायण प्रसाद पौडेलको संयुक्त इजलासले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकको उक्त जग्गामा निर्मित भवन भत्काउने कार्य नगर्न नगराउन काठमाडौँ महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

    रिटको विषयवस्तु हेर्दा छिटो टुङ्गोमा पुग्नुपर्ने प्रकृतिको देखिएको भन्दै अदालतले अग्राधिकार दिई नियमानुसार पेश गर्न पनि आदेश दिएको छ ।


    बिहिवार, भाद्र १४ २०८००६:०९:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij