Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

प्रचण्डको नेतृत्वमै राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ : पर्यटनमन्त्री किराँती

प्रचण्डको नेतृत्वमै राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ : पर्यटनमन्त्री किराँती

  • बिहिवार, भाद्र १४ २०८०

  • 384
    SHARES

  • प्रचण्डको नेतृत्वमै राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ : पर्यटनमन्त्री किराँती

    काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देशको साझा सत्रु भष्ट्राचार भएको बताउनु भएको छ। नेपाल पर्वतारोहण संघको ३३औँ केन्द्रीय वार्षिक साधारणसभामा बोल्दै भष्ट्राचार देशको प्रमुख सत्रु रहेको बताउनु भएको हो।

    उहाँले भष्ट्रचारविरुद्ध राष्ट्रिय सहमतिको सरकार बनाएर अघि बढ्नुपर्ने बताउनु भयो। उहाँले पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमै राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्नेमा जोड दिनु भयो ।

    अहिले सरकारसँग त्यो क्षमता भएको भन्दै प्रचण्डको नेतृत्वमा भष्ट्रचार नियन्त्रणको लागि राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने बताउनुभयो। उहाँले पर्यटन नीति संशोधनको तयारी भइरहेको भन्दै छिट्टै नै संशोधन हुने जानकारी दिनुभयो।

     


    बिहिवार, भाद्र १४ २०८००२:४७:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij