Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

भोलि हुने संसदीय समितिको सभापति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने क्रम जारी

भोलि हुने संसदीय समितिको सभापति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने क्रम जारी

  • आइतवार, भाद्र १० २०८०

  • 366
    SHARES

  • भोलि हुने संसदीय समितिको सभापति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने क्रम जारी

    काठमाडौं । भोलि हुने संसदीय समितिको सभापति निर्वाचनका लागि उम्मेदवारहरूले उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ ।

    यसै क्रममा कृषि तथा प्राकृतिक स्रोत समितिको सभापतिमा आरजु राणा देउवाले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

    त्यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा रामहरि खतिवडाले पनि आइतबार उम्मेदवारी दर्ता गराउनुभएको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिको सभापतिमा जनमतका अब्दुल खानको उम्मेदवारी दर्ता भएको छ ।

    त्यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा जसपाका राजकिशोर यादवको उम्मेदवारी दर्ता भएको छ ।

    त्यसैगरी अर्थ समितिमा नेपाली कांग्रेसका सन्तोष चालिसेको उम्मेदवारी दर्ता भएको छ ।

     


    आइतवार, भाद्र १० २०८००३:०५:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij