Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

अध्यागमन विभागका महानिर्देशक अधिकारी छानबिनमा तानिए

अध्यागमन विभागका महानिर्देशक अधिकारी छानबिनमा तानिए

  • बिहिवार, भाद्र ७ २०८०

  • 454
    SHARES

  • अध्यागमन विभागका महानिर्देशक अधिकारी छानबिनमा तानिए

    काठमाडौं । अध्यागमन विभागका महानिर्देशक झलकमान अधिकारीलाई गृहमन्त्रालयले छानबिनका लागि तानेको छ ।

    सुन तस्करीमा जोडिएका दावासँगको सम्बन्धको विषय बाहिर आएपछि अधिकारीलाई मन्त्रालयको अतिरिक्त समूहमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

    दावासँगको सम्बन्ध र सुन तस्करीमा उनको संलग्नताबारे अब उनीमाथि जगेडामा राखेर छानविन हुने बताइएको छ ।


    बिहिवार, भाद्र ७ २०८००१:५९:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij