Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

नेकपा एसको केन्द्रीय समितिको आज पनि जारी रहने

नेकपा एसको केन्द्रीय समितिको आज पनि जारी रहने

  • बुधवार, भाद्र ६ २०८०

  • 433
    SHARES

  • नेकपा एसको केन्द्रीय समितिको आज पनि जारी रहने

    काठमाडौं । नेकपा एकीकृत समाजवादी नेकपा एसको केन्द्रीय समितिको आज पनि जारी रहने छ ।

    बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्याङ्क्वेटमा मंगलबार शुरु भएको छैटौँ बैठकमा प्रस्तुत भएका विभिन्न प्रतिवेदनमा छलफल जारी छ। बैठकमा राजनीतिक प्रतिवेदन लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेश गरिएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो।

    पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा सैद्धान्तिक वैचारिक दृष्टिकोण, नेपाली समाजको विशिष्ट अवस्था, भूराजनीतिक परिस्थिति, समाजवादी व्यवस्थालगायत विषय उल्लेख गरिएको छ। अध्यक्ष नेपालले प्रस्तुत गरेको जनीतिक प्रतिवेदनमा नेकपा एमालेबाट अलग हुनुको औचित्य पुष्टि भएको भनिएको छ।

     


    बुधवार, भाद्र ६ २०८००६:५३:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij