Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

सुन तस्करी प्रकरण : उच्चस्तरीय छानबिन समिति बनाउन दलहरुबीच सहमति

सुन तस्करी प्रकरण : उच्चस्तरीय छानबिन समिति बनाउन दलहरुबीच सहमति

  • मंगलवार, भाद्र ५ २०८०

  • 1.2K
    SHARES

  • सुन तस्करी प्रकरण : उच्चस्तरीय छानबिन समिति बनाउन दलहरुबीच सहमति

    काठमाडौँ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन दलहरुबीच सहमति भएको छ ।

    हिजो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका शीर्ष तहको बैठकमा छानबिन समिति बनाउन मोटामोटी सहमति भएको हो ।

    बैठकमा सत्तारुढ दल उच्चस्तरीय छानबिन समिति बनाउन तयार भएको एमालेका प्रमुख सचेतक पद गिरीले बताउनुभयो ।

    तर त्यसको टीओआर के बनाउने भन्ने विषय टुंगिन बाँकी रहेको उहाँको भनाइ छ ।

    यो विषयमा होमवर्क गर्नुपर्ने भएकाले सुवास नेम्वाङ, हितराज पाण्डे र रमेश लेखकले ड्राफ्ट तयार गर्नेगरी आज बिहान ११ बजेसम्मको समय दिइएको छ ।


    मंगलवार, भाद्र ५ २०८००७:१७:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij