Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

समाजवादी मोर्चाको बैठक बस्दै, यस्तो छ कार्यसुची..

समाजवादी मोर्चाको बैठक बस्दै, यस्तो छ कार्यसुची..

  • सोमवार, भाद्र ४ २०८०

  • 356
    SHARES

  • समाजवादी मोर्चाको बैठक बस्दै, यस्तो छ कार्यसुची..

    काठमाडौं। चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज बस्दैछ। हिजो साँझ बस्ने तय भएको बैठक अन्तिम समयमा आएर स्थगित भएको बैठक आज बिहान साढे ७ बजेका लागी तय भएको छ।

    नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बस्ने तय भएको एकीकृत समाजवादीको केन्द्रीय प्रचार प्रसार विभागले जानकारी दिएको छ। आजको बैठकमा सातै प्रदेशमा गर्ने भनिएको कार्यक्रमको स्वरूप, मिति र स्थानबारे छलफल हुने बताइएको छ।

    यसअघि मोर्चाले साउन १२ देखि २२ सम्म सातै प्रदेशमा मोर्चाको सन्देश आम जनतासमक्ष पुर्याउन कार्यक्रम गर्ने जनाए पनि कार्यक्रम तय गर्न सकेको थिएन। समाजवादि मोर्चामा नेकपा माओवादी केन्द्र,नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समावेश छन् ।


    सोमवार, भाद्र ४ २०८००६:५८:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij