Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

समाजवादी मोर्चाको बैठक आज बस्दै

समाजवादी मोर्चाको बैठक आज बस्दै

  • आइतवार, भाद्र ३ २०८०

  • 282
    SHARES

  • समाजवादी मोर्चाको बैठक आज बस्दै

    काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्दै छ । नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस)को केन्द्रीय कार्यालयमा बस्ने भएको छ।

    आज साँझ बस्ने बैठकमा मोर्चा आबद्ध चार दलका शीर्ष नेताले सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्ने एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले जानकारी दिनुभयो।

    मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आबद्ध छन्। मोर्चा गठन भएको करिब तीन महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो।

    मोर्चाको नेतृत्व अहिले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेका छन्।


    आइतवार, भाद्र ३ २०८००६:५२:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij