Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सुन प्रकरण : पक्राउ परेका ७ चिनियाँ नागरिकसँग नेपाली नागरिकता पनि रहेका फेला

सुन प्रकरण : पक्राउ परेका ७ चिनियाँ नागरिकसँग नेपाली नागरिकता पनि रहेका फेला

  • शुक्रवार, भाद्र १ २०८०

  • 1.1K
    SHARES

  • सुन प्रकरण : पक्राउ परेका ७ चिनियाँ नागरिकसँग नेपाली नागरिकता पनि रहेका फेला

    काठमाडौं। अवैध सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकहरूसँग नेपाली नागरिकता पनि रहेको फेला परेको छ।प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो(सीआईबी)का अधिकारीहरूका अनुसार पक्राउ परेका सातजना चिनियाँसँग सिन्धुपाल्चोकबाट जारी भएको नागरिकता भेटिएको हो।

    यस्तै अर्का एक बेल्जियन नागरिक दावा छिरिङसँग पनि नेपाली नागरिकता भेटिएको सीआईबीले जनाएको छ ।राजस्व अनुसन्धान विभागले साउन २ गते १५० केजी सुनसहित मोटरसाइकलको ब्रेक सू बरामद गरेको थियो ।

    त्यसलाई गाल्दा ६० केजी सुन भएको थियो । सीआईबीले पछिल्लो समयमा चिनियाँ नागरिकलाई लक्षित गरेर अनुसन्धान सुरु गरेको छ। दुई दिनमा मात्रै ६ जना चिनियाँ पक्राउ परेका थिए।


    शुक्रवार, भाद्र १ २०८००५:४१:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij