Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

यूएईमा एक नेपाली युवालाई पर्यो साढे ३ करोडको चिट्ठा, को हुन् ति नेपाली..

यूएईमा एक नेपाली युवालाई पर्यो साढे ३ करोडको चिट्ठा, को हुन् ति नेपाली..

  • बिहिवार, श्रावण ३२ २०८०

  • 1.5K
    SHARES

  • यूएईमा एक नेपाली युवालाई पर्यो साढे ३ करोडको चिट्ठा, को हुन् ति नेपाली..

    काठमाडौं। यूएईमा कार्यरत एक नेपाली युवालाई करोडैंको चिट्ठा परेको छ। द गल्फ न्युज डटकमले दिएको जानकारीअनुसार युएइमा कार्यरत उनले साढे ३ करोड रुपैयाँ बराबरको चिट्ठा जित्न सफल भएका हुन् ।

    महजुजले आयोजना गर्ने साप्ताहिक चिट्ठाको टिकट उनले साढे एक वर्षदेखि निरन्तर खरिद गर्दै आइरहेका २९ वर्षीय तुलसीले १० लाख दिराम बराबरको चिट्ठा १४१ औँ खेपमा जितेका हुन् ।

    समाचारमा उल्लेख गरिएअनुसार विगत ११ वर्षदेखि यूएईको निर्माण कम्पनीमा प्राविधिकको रूपमा काम गर्दै आएका तुलसीले गत शनिबार सावजनिक नतिजामा उनले चिट्ठा जित्न सफल भएका हुन् । त्यस्तै, सुडानका इन्जिनियर अगिबले ५० हजार दिराम बराबरको सुनको सिक्का जित्न सफल भएका छन् ।

     


    बिहिवार, श्रावण ३२ २०८००४:५०:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij