Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभाको बैठक सूचना टाँसेर स्थगित

राष्ट्रिय सभाको बैठक सूचना टाँसेर स्थगित

  • मंगलवार, श्रावण ३० २०८०

  • 389
    SHARES

  • राष्ट्रिय सभाको बैठक सूचना टाँसेर स्थगित

    काठमाडौं। भोलिका लागी तय राष्ट्रियसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ। बुधबार दिउँसो १ः१ बजे बस्नेगरी निर्धारण गरिएको बैठक आज सुचना टाँसेर स्थगित गरिएको हो ।

    संसद् सचिवालयले आज जारि गरेको सूचनामा भदौ ५ गते दिउसो १ः१ बजेसम्मका लागि बैठक स्थगित गरिएको जनाइएको हो।

    बुधबार उक्त समयमा बैठक नराख्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलले आग्रह गरेपछि बैठक स्थगित गरिएको संघीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिनु भयो ।


    मंगलवार, श्रावण ३० २०८००३:३६:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij