Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

जनमतकी अनितादेवीले लिइन् सामान्य प्रशासनमन्त्रीको शपथ

जनमतकी अनितादेवीले लिइन् सामान्य प्रशासनमन्त्रीको शपथ

  • सोमवार, श्रावण २९ २०८०

  • 703
    SHARES

  • जनमतकी अनितादेवीले लिइन् सामान्य प्रशासनमन्त्रीको शपथ
    काठमाडौं । जनमत पार्टीकी सांसद अनितादेवी साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको शपथ लिनुभएको छ । सोमबार(आज) राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ दिलाउनुभएको हो।
     
    शपथ समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री प्रचण्ड, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभाका अध्यक्षसहित सरकारका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो । माओवादी केन्द्रले अमनलाल मोदीलाई फिर्ता बोलाएर जनमतबाट अनितादेवी साहलाई मन्त्री बनाएको हो । 


    सोमवार, श्रावण २९ २०८०१०:३९:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij