Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्ने

कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्ने

  • आइतवार, श्रावण २८ २०८०

  • 302
    SHARES

  • कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्ने

    काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ ।

    गत शुक्रबार सुरू भएको संसदीय दलको बैठक आज साढे १२ बजे बस्ने छ । राष्ट्रियसभा र प्रतिनिधिसभा कांग्रेस सांसदहरूलाई विभिन्न सात वटा एजेन्डामा केन्द्रित रहेर बोल्न समय दिइने छ ।


    संसदको गतिरोध, प्रस्तावित विधेयकहरुलगायतका विषयमा सांसदहरुले धारणा राख्ने छन् । गत शुक्रबारको बैठकमा बोल्ने सांसदहरुले सरकार कांग्रेसप्रति पूर्वाग्रही भएको आरोप लगाएका थिए ।

    सांसद सुनील शर्माको गिरफ्तारी र रिहाइको विषय आइतबारको बैठकमा पनि उठाइने भएको छ । संसदीय दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले बोलेपछि बैठक समापन गरिने बुझिएको छ ।


    आइतवार, श्रावण २८ २०८०११:१७:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij