Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

एमालेले आज पत्रकार सम्मेलन गर्दै

एमालेले आज पत्रकार सम्मेलन गर्दै

  • आइतवार, श्रावण २८ २०८०

  • 340
    SHARES

  • एमालेले आज पत्रकार सम्मेलन गर्दै

    काठमाडौं । नेकपा एमालेले आज विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ।

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितीमा दिउँसो पौने १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिनुभयो ।

    विष्टका अनुसार संसदको गतिरोध र समसामयिक राजनीतिका विषयमा अध्यक्ष ओलीले आफ्ना धारणाहरु सार्वजनिक गर्ने कार्यक्रम छ।


    आइतवार, श्रावण २८ २०८००७:४२:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij