Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

सांसद सुनील शर्मा थुनामुक्त

सांसद सुनील शर्मा थुनामुक्त

  • शनिवार, श्रावण २७ २०८०

  • 288
    SHARES

  • सांसद सुनील शर्मा थुनामुक्त

    काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रप्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद तथा मेडिकल व्यवसायी सुनील शर्मा थुनामुक्त भएका छन् ।

    नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दामा अनुसन्धानका लागि थुनामा राख्न सीआईबीले राखेको म्याद थपको प्रस्ताव काठमाडौं जिल्ला अदालतले अस्वीकार गरेको हो ।

    न्यायाधीश धनपति शर्माको इजलासले शर्मालाई साधारण तारिखमा राखेर अनुसन्धान गर्न सकिने भन्दै म्याद थप अस्वीकार गरेको हो । सीआईबीले उनलाई बिहीबार मात्र पक्राउ गरेको थियो ।


    शनिवार, श्रावण २७ २०८००७:०५:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij