Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश

सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश

  • शुक्रवार, श्रावण २६ २०८०

  • 483
    SHARES

  • सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश

    काठमाडौं। नक्कलि प्रमाणपत्र प्रकरणका अभियुक्त नेपाली कांग्रेसका सांसद सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ।

    शैक्षिक प्रमाण पत्र कीर्ते गरेको कसूरमा पक्राउ परेका सांसद शर्मालाई आज जिल्ला अदालत काठमाडौंले थुनामुक्त गर्न आदेश दिएको हो।

    म्याद थपका लागि सरकारी वकिलको कार्यालय हुँदै अदालतमा पेस गरेका सांसद शर्मालाई न्यायाधीश दण्डपाणि शर्माको इजलासले थुनामुक्त गर्न आदेश दिएको हो।

    प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले हिजो उनलाई पक्राउ गरेको थियो।सांसद शर्मासँगै शैक्षिक प्रमाण पत्र कीर्ते गरेको कसूरमा अहिले सम्म ८ जना पक्राउ परिसकेका छन्।


    शुक्रवार, श्रावण २६ २०८००७:१६:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij