Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

एमालेको अबरोधपछी प्रतिनिधि सभा बैठक स्थगित

एमालेको अबरोधपछी प्रतिनिधि सभा बैठक स्थगित

  • शुक्रवार, श्रावण २६ २०८०

  • 351
    SHARES

  • एमालेको अबरोधपछी प्रतिनिधि सभा बैठक स्थगित

    काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले प्रतिनिधि सभाको आजको बैठक अवरुद्ध पारेका छन्। आजको बैठक सुरु हुनासाथ सुरुमै एमाले सांसद ज्वालाकुमारी साहले बोलेलगत्तै अन्य सांसदहरूले नाराबाजी र वेल घेराउ गरेपछी संसद बैठक स्थगित भएको छ ।

    उनीहरूले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै नाराबाजी र वेल घेराउ गरेका हुन्। उनिहरुको अबरोधपछी सभामुख देवराज घिमिरेले बैठक आगामी साउन २९ गते सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गर्नुभयो ।


    शुक्रवार, श्रावण २६ २०८००१:३५:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij