Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभा बैठकमा सत्तापक्ष र प्रतिपक्षकिो आ आफ्नै यस्तो विरोध...

राष्ट्रिय सभा बैठकमा सत्तापक्ष र प्रतिपक्षकिो आ आफ्नै यस्तो विरोध...

  • शुक्रवार, श्रावण २६ २०८०

  • 347
    SHARES

  • राष्ट्रिय सभा बैठकमा सत्तापक्ष र प्रतिपक्षकिो आ आफ्नै यस्तो विरोध...

    काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक आज पनि स्थगित भएको छ। एमालेले अवरोध गरेपछी आजको बैठक पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो।

    प्रतिपक्षले अवरोध सुरु गरेपछि सत्तापक्षका सांसदले समेत उठेर विरोध जनाएपछि बैठक स्थगित भएको हो। अर्को बैठक ३१ साउन दिनको १ बजेर १ मिनेटमा बस्ने संसद सचिवालयले जनाएको छ।

    सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरी छानबिन समितिको माग गर्दै एमालेले संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ।


    शुक्रवार, श्रावण २६ २०८००१:२५:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij