Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कानुनमन्त्री गुरुङ अकस्मात अस्वस्थ, अस्पताल भर्ना

कानुनमन्त्री गुरुङ अकस्मात अस्वस्थ, अस्पताल भर्ना

  • बिहिवार, श्रावण २५ २०८०

  • 674
    SHARES

  • कानुनमन्त्री गुरुङ अकस्मात अस्वस्थ, अस्पताल भर्ना

    काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ अस्वस्थ हुनु भएको छ। अकसमात स्वास्थ्यमा समस्या आएपछी मन्त्री गुरुङ अस्पताल भर्ना हुनु भएको छ ।

    उहाँलाई आज बिहान स्वास्थ्यमा समस्या देखिएपछि मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।स्वकीय सचिव प्रेमप्रकाश केसीकाअनुसार मन्त्री गुरुङको ‘ब्लड प्रेसर लो’ हुँदा स्वास्थ्यमा समस्या आएको हो ।

    अहिले उहाँलाई अस्पतालले अब्जरबेसनमा राखेको र चेकअफ भइरहेको केसीले जानकारी दिनुभयो । स्वास्थ्य अवस्था भने सामान्य रहेको केसिले भनाइ छ।

     


    बिहिवार, श्रावण २५ २०८००२:०२:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij