Sep 22 2026 | २०८३, आश्विन ६ गते

२०८३, आश्विन ६ गते
  • यो साता चर्चामा :
images

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक  बस्दै

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक  बस्दै

  • मंगलवार, श्रावण २३ २०८०

  • 730
    SHARES

  • सिंहदरवारमा मन्त्रिपरिषद् बैठक  बस्दै

    काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। बैठक अपराह्न ४ बजे सिंहदरवारमा बस्न लागेको हो।

    बैठकमा सरकारका कामकारबाहीका साथै मन्त्रालयगत नियमित एजेण्डमाथि छलफल तथा निणर्य हुने बताइएको छ।

    आजको बैठकले केही सहसचिवको सरुवा निणर्य गर्न सक्ने स्रोतले जनाएको छ।

    स्रोतका अनुशार मन्त्रालयका केही महत्वपूणर् प्रस्तावहरुबारे निणर्य हुन सक्नेछ।


    मंगलवार, श्रावण २३ २०८००१:१७:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij