Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

  • मंगलवार, श्रावण २३ २०८०

  • 293
    SHARES

  • प्रतिनिधिसभाको बैठक बस्दै

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । अवरोध हटाउने विषयमा शीर्ष नेताहरुबीच सहमति जुट्न नसक्दा बैठक आजसम्मका लागि स्थगित भएको हो। आजको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । हिजो बस्ने भनिएको बैठक बस्दै नबसी स्थगित भएको थियो ।

    सभामुख देवराज घिमिरे र प्रमुख तीन दलका शीर्ष नेताहरुका बीचमा दिनभर भएको छलफलमा सहमति हुन नसकेपछि प्रतिनिधिसभाको बैठक पनि सूचना टाँसेर स्थगित भएको हो।

    अवरोध हटाउन आज पनि शीर्ष नेताबीच बालुवाटारमा छलफल हुनेछ। बिहान १० बजे प्रधानमन्त्री पुष्पकमल दाहालसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुनेछ।

     

     


    मंगलवार, श्रावण २३ २०८००७:२२:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij