Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

संसदको अवरोध हटाउन शीर्ष नेताहरूसँग छलफल गर्दै सभामुख

संसदको अवरोध हटाउन शीर्ष नेताहरूसँग छलफल गर्दै सभामुख

  • सोमवार, श्रावण २२ २०८०

  • 355
    SHARES

  • संसदको अवरोध हटाउन शीर्ष नेताहरूसँग छलफल गर्दै सभामुख

    काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकको अवरोध हटाउन शीर्ष दलका नेताहरूसँग छलफल गर्ने भएका छन् । आज संसद् बैठक बस्नुअघि सभामुख घिमिरेले शीर्ष दलका नेतासँग छलफल गर्न लाग्नुभएको हो ।

    मध्याह्न १२ बजे शीर्ष दलका नेतासँग सदन अवरोधको निकास खोज्न बैठक बस्दै छ । आज संसद् बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

    एमालेले साउन १० गतेदेखि संसद् बैठक सञ्चालनमा अवरोध गर्दै आएको छ ।


    सोमवार, श्रावण २२ २०८००७:१९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij