Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

माओवादी पदाधिकारीको जिम्मेवारी हेरफेर, कसलाई कुन जिम्मेवारी ?...

माओवादी पदाधिकारीको जिम्मेवारी हेरफेर, कसलाई कुन जिम्मेवारी ?...

  • आइतवार, श्रावण २१ २०८०

  • 2.6K
    SHARES

  • माओवादी पदाधिकारीको जिम्मेवारी हेरफेर, कसलाई कुन जिम्मेवारी ?...

    काठमाडौं। नेकपा माओवादी केन्द्रले पदाधिकारीको जिम्मेवारी हेरफेर गरिएको छ। आज बिहान बसेको पदाधिकारी बैठकले पदाधिकारीसहित ४ सय ७ जना केन्द्रीय सदस्यहरूको जिम्मेवारी तोकेको हो ।

    कार्यविभाजनसम्बन्धी प्रस्ताव अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समिति बैठकमा पेस गर्ने बताइएको छ ।जिम्मेवारी बाँडफाँट अनुसार अध्यक्ष दाहाललाई समग्र पार्टीको जिम्मेवारी दिएको छ ।

    उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई प्रचार प्रसारको जिम्मेवारी दिएको छ ।उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टी एकता र समाजवादी मोर्चाको जिम्मा दिइएको छ भने उपाध्यक्ष पम्फा भुसाललाई जनवर्गीय संगठन हेर्ने जिम्मा दिइएको छ ।

    उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मालाई गैरप्रदेश हेर्ने जिम्मा दिइएको छ। सचिव देवेन्द्र पौडेललाई प्रदेशको जिम्मेवारी दिइएको छ ।


    आइतवार, श्रावण २१ २०८००२:१८:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij