Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

केन्द्रीय सदस्यहरुको संख्या घटाऔँ, विशेष महाधिवेशनमा जाऔँ

केन्द्रीय सदस्यहरुको संख्या घटाऔँ, विशेष महाधिवेशनमा जाऔँ

  • बिहिवार, श्रावण १८ २०८०

  • 377
    SHARES

  • केन्द्रीय सदस्यहरुको संख्या घटाऔँ, विशेष महाधिवेशनमा जाऔँ

    काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठकमा विधान सम्मेलन भन्दापनि विशेष महाधिवेशनमा जान प्रस्ताव भएको छ ।

    काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जारी केन्द्रीय समिति बैठकको स्थायी समिति सदस्य जयपुरी घर्तीले विशेष महाधिवेशनमा जानु उपयुक्त हुने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘विधान संशोधन गरे केन्द्रीय समितिको संख्या घटाउनुपर्छ। विधान सम्मेलनभन्दा विशेष महाधिवेशन जानु उपयुक्त हुन्छ ।’

    हिजोबाट जारी केन्द्रीय समितिको बैठकमा अहिले नेताहरुले धारणा राख्ने क्रमम जारी छ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले चालेको कामप्रति समर्थन जनाएका छन्। तर, सरकारको कामको प्रशंसा गरेपनि नेताहरुले पार्टी नेतृत्वमाथि प्रश्न उठाइरहेका छन् ।

     


    बिहिवार, श्रावण १८ २०८००४:३८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij