Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति पौडेलसँग यूएईका राजदूतको शिष्टाचार भेटवार्ता

राष्ट्रपति पौडेलसँग यूएईका राजदूतको शिष्टाचार भेटवार्ता

  • मंगलवार, श्रावण १६ २०८०

  • 352
    SHARES

  • राष्ट्रपति पौडेलसँग यूएईका राजदूतको शिष्टाचार भेटवार्ता

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि संयुक्त अरब इमिरेट्स यूएईका राजदूत अब्दुल्लाह सइद मुबारक जरवान अलसामीसँग शिष्टाचार भेटवार्ता भएको छ ।

    मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उनीहरूबीच दुई देशबीच रहीआएको सम्बन्ध, आपसी हित र चासोको विषयमा छलफल भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


    मंगलवार, श्रावण १६ २०८००१:२९:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij