Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

मधेशमा कांग्रेस र जनमतबाट एकएक मन्त्री नियुक्त,कसलाई कुन मन्त्रालय..

मधेशमा कांग्रेस र जनमतबाट एकएक मन्त्री नियुक्त,कसलाई कुन मन्त्रालय..

  • सोमवार, श्रावण १५ २०८०

  • 393
    SHARES

  • मधेशमा कांग्रेस र जनमतबाट एकएक मन्त्री नियुक्त,कसलाई कुन मन्त्रालय..

    काठमाडौं। मधेश प्रदेश सरकारमा थप दुई जना मन्त्री नियुक्त भएका छन्। काँग्रेसबाट मोहमद समिम गृह सञ्चार तथा कानुन मन्त्री र जनमतबाट चन्दन सिंह श्रम तथा यातायातमन्त्री नियुक्त हुनुभएको हो।

    नवनियुक्त मन्त्रीद्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिनु भएको छ। मधेश सरकारले आज छैठौं पटकमन्त्री परिषद विस्तार गरेको हो। योसँगै मन्त्री परिषदले पुर्णता पाएको छ। भने जसपाबाट विना विभागीय मन्त्री रहेकी सुरिता साह यथावत रहनु भएको छ।


    सोमवार, श्रावण १५ २०८००५:५३:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij