Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने

अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने

  • आइतवार, श्रावण १४ २०८०

  • 399
    SHARES

  • अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने

    काठमाडौं ।अर्थ मन्त्रालयमा जडित सीसीटीभी क्यामेराको फुटेज अब ९० दिनसम्म सुरक्षित रहने भएको छ ।अर्थ मन्त्रालयको आर्थिक वर्ष २०७९/८० मा कार्य सम्पादित विवरण अनुसार मन्त्रालयको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन जडान गरिएको सीसीटीभी क्यामेराको क्षमता बढाइएको छ ।

    अब यस सीसीटीभीले जडान गरेको दृश्य ९० दिनसम्म रहने छ ।यसअघि पूर्वअर्थमन्त्री जनार्दन शर्माको नेतृत्वमा आर्थिक वर्षको बजेट निर्माणका दौरान अनाधिकृत व्यक्तिको प्रवेश भएको विषयले ठूलो विवाद निम्तिएको थियो ।

    सो बेला मन्त्रालयले १५ दिनको मात्र दृश्य सुरक्षित रहने भन्दै त्यस अगाडिको दृश्य हटिसकेको बताएको थियो । सोहि कारण अहिले भने सीसीटीभी क्यामेराको क्षमता बढाइएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।


    आइतवार, श्रावण १४ २०८००५:१८:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij