Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

विवादित अभिव्यक्ति दिने अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी

विवादित अभिव्यक्ति दिने अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी

  • शुक्रवार, श्रावण १२ २०८०

  • 3.9K
    SHARES

  • विवादित अभिव्यक्ति दिने अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी

    काठमाडौं। विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आएकी अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार पाण्डेविरुद्ध पक्राउ पुर्जी केही दिनअघि जारी भएको हो।

    उनीविरुद्ध हाडनाताबीच विवाह हुने समुदायका व्यक्ति तथा संस्थाले जाहेरी दिएको बुझिएको छ। जातिय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न पाण्डेविरुद्ध जाहेरी परेको छ। पाण्डेको खोजी भइरहेको प्रहरीले जनाएको छ।


    शुक्रवार, श्रावण १२ २०८००१:२९:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij