Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

तोसिमा कार्कीले गरिन् सचिवालय सचिवका लागी विज्ञापन, यस्ता छन् मापदण्ड..

तोसिमा कार्कीले गरिन् सचिवालय सचिवका लागी विज्ञापन, यस्ता छन् मापदण्ड..

  • बिहिवार, श्रावण ११ २०८०

  • 799
    SHARES

  • तोसिमा कार्कीले गरिन् सचिवालय सचिवका लागी विज्ञापन, यस्ता छन् मापदण्ड..

    काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद डा.तोसिमा कार्कीले सचिवालय सचिवका लागि विज्ञापन गर्नुभएको छ।आज(बिहीबार) सामाजिक सञ्जालबाट सूचना प्रकाशन गर्दै कार्कीले ५ दिनभित्र आवेदन दिन आग्रह गर्नुभएको छ।

    कानुन, राजनीतिशास्त्र, समाजशास्त्र वा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा स्नातक गरेको, समसामयिक राजनीतिक विषयमा जानकार भएको, सूचना प्रविधि सम्बन्धी आधारभूत जानकारी भएको, कानुनी अध्ययन र अनुसन्धानमा रुचि भएको, नेपाली र अङ्ग्रेजी भाषामा राम्रो दक्खल भएको लगायतका मापदण्ड तोक्दै कार्कीले कर्मचारी माग गर्नुभएको हो।

    आवेदन कर्ताको लिखित, मौखिक तथा प्रयोगात्मक परीक्षा लिएर छनौट गरिने कार्कीले बताउनु भएको छ ।


    बिहिवार, श्रावण ११ २०८००२:१८:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij