Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सुन प्रकरणमा महराका बाबुछोरामाथी अनुसन्धान किन गरिएन ?

सुन प्रकरणमा महराका बाबुछोरामाथी अनुसन्धान किन गरिएन ?

  • बुधवार, श्रावण १० २०८०

  • 671
    SHARES

  • सुन प्रकरणमा महराका बाबुछोरामाथी अनुसन्धान किन गरिएन ?

    काठमाडौं ।नेकपा एमालेले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा सुन तस्करीमा जोडिएको आरोप लगाएको छ।

    आज भरखरै सुरु भएको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले विमानस्थलभित्रको सुरक्षा व्यवस्था कमजोर बनाएर क्वीटलका स्वीटल सुन भित्र्याउँने काम भइरहेको आरोप लगाउनु भयो।

    उहाँले विमानस्थलबाट सुन भित्र्याउनका लागि माओवादी केन्द्रकै उपाध्यक्ष कृष्णबहादुर महराको बाउछोराको संलग्नता रहेको आरोप लगाउनु भयो।

    सत्ताको आडमा महरामाथि सुन प्रकरणमा छानविन नभएको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, ‘ठूला माछा उम्किएर हिँड्ने तर, साना माछा पक्राउ पर्ने काम भइरहेको छ ।’


    बुधवार, श्रावण १० २०८००३:२०:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij