Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

कांग्रेसको केन्द्रीय समिति बैठक आज पजि

कांग्रेसको केन्द्रीय समिति बैठक आज पजि

  • आइतवार, श्रावण ७ २०८०

  • 327
    SHARES

  • कांग्रेसको केन्द्रीय समिति बैठक आज पजि

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पजि जारी रहने भएको छ । गत मंगलबारदेखि सुरु भएको बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ । बैठक सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्नेछ ।

    आज बाँकी केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने छन् । यसअघि धारणा राखेका नेताहरूले पार्टीभित्र गुटगत गतिविधि बढेकोमा चिन्ता प्रकट गरेका थिए । बैठक आज सम्पन्न हुने बताइएको छ ।

     


    आइतवार, श्रावण ७ २०८००६:४२:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij