Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

किन जाँदैछन् भोली प्रधानमन्त्री इटाली ?

किन जाँदैछन् भोली प्रधानमन्त्री इटाली ?

  • शुक्रवार, श्रावण ५ २०८०

  • 450
    SHARES

  • किन जाँदैछन् भोली प्रधानमन्त्री इटाली ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि शनिबार बेलुका इटाली जानुहुने भएको छ।युनाइडेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मुभमेन्टको कार्यकममा भाग लिन प्रधानमन्त्री दाहाल साउन ६ गते इटाली जान लाग्नु भएको हो ।

    दाहाल इटालीबाट साउन ११ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । प्रधानमन्त्री दाहालको भ्रमण दलमा २० सदस्य रहनेछन्।


    शुक्रवार, श्रावण ५ २०८००३:५३:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij