Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

संघीय शिक्षा ऐन जारी गर्न माग गर्नेहरु पक्राउ

संघीय शिक्षा ऐन जारी गर्न माग गर्नेहरु पक्राउ

  • बुधवार, श्रावण ३ २०८०

  • 695
    SHARES

  • संघीय शिक्षा ऐन जारी गर्न माग गर्नेहरु पक्राउ

    काठमाडौं। उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न र संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    आज बिहान केही युवाहरु आफ्ना मागसहितको पम्प्लेटसहिट प्रदर्शन गरेलगत्तै प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरुले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न, संघीय शिक्षा ऐन जारी गर्न, विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर लागु गर्न र सीटीईभीटीको शुल्क वृद्धि तत्काल खारेज गर्न माग गर्दै प्रदर्शन गरेका थिए।


    बुधवार, श्रावण ३ २०८००३:३१:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij