Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

कांग्रेसको प्रचार विभागमा थप तीन सदस्य मनोनयन

कांग्रेसको प्रचार विभागमा थप तीन सदस्य मनोनयन

  • आइतवार, आषाढ ३१ २०८०

  • 562
    SHARES

  • कांग्रेसको प्रचार विभागमा थप तीन सदस्य मनोनयन
    काठमाडौं । नेपाली कांग्रेसले पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागमा थप तीनजना सदस्य मनोनयन गरेको छ ।
     
    मीनबहादुर विश्वकर्माको नेतृत्वमा रहेको विभागमा सन्तोष न्यौपाने, अशोक शर्मा र सुमन गौतमलाई सदस्य मनोनयन गरिएको हो ।
     
    सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम प्रचार विभागमा थप सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभएको छ।
     
    356578745_1133041594125494_3540417886359113250_n-11689503514.png


    आइतवार, आषाढ ३१ २०८००४:३४:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij