Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

परराष्ट्रमन्त्री साउद आज थाइल्याण्ड जाँदै

परराष्ट्रमन्त्री साउद आज थाइल्याण्ड जाँदै

  • आइतवार, आषाढ ३१ २०८०

  • 355
    SHARES

  • परराष्ट्रमन्त्री साउद आज थाइल्याण्ड जाँदै

    काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को विदेशमन्त्रीहरूको ‘रिट्रिट’मा भाग लिन परराष्ट्रमन्त्री एनपी साउद आज थाइल्याण्ड जाँदै हुनुुहन्छ ।

    दिउँसो साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयरवेजको विमानमार्फत बैंकक प्रस्थान गर्ने मन्त्री साउदको सचिवालयले जनाएको छ।

    बिमस्टेक विदेशमन्त्रीहरूको रिट्रिट सोमबार बैंककमा हुँदैछ। बिम्स्टेक स्थापनाको २५ वर्ष पुगेको अवसरमा रिट्रिट बैठकको आयोजना गरिएको हो । थाइल्याण्ड अहिले बिमस्टेकको अध्यक्ष राष्ट्र हो ।

    परराष्ट्रमन्त्री साउद मंगलबार दिउँसो स्वदेश फर्किने तालिका रहेको छ ।


    आइतवार, आषाढ ३१ २०८००७:३६:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij