Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आइपुगे

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आइपुगे

  • शुक्रवार, आषाढ २९ २०८०

  • 304
    SHARES

  • अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आइपुगे
    काठमाडौं । दक्षिण एसियाली मुलुकको भ्रमणका क्रममा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आइपुग्नुभएको छ ।
     
    शुक्रबार(आज) दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएका मन्त्री लूले काठमाडौं बसाइका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उच्चस्तरीय राजनीतिक भेटघाट गर्नुहुने छ ।
     
    अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एसियासम्बन्धी मामला हेर्ने लूले आज अपराह्न ४ बजे परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने कार्यक्रम छ ।


    शुक्रवार, आषाढ २९ २०८००३:२५:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij