Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सीता दाहाललाई अन्त्यष्टीका लागि पशुपति आर्यघाट पुर्‍याइयो

सीता दाहाललाई अन्त्यष्टीका लागि पशुपति आर्यघाट पुर्‍याइयो

  • बुधवार, आषाढ २७ २०८०

  • 645
    SHARES

  • सीता दाहाललाई अन्त्यष्टीका लागि पशुपति आर्यघाट पुर्‍याइयो

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको पार्थिव शरीर अन्त्यष्टीका लागि पशुपति आर्यघाटमा लगिएको छ ।

    सीताको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि कोटेश्वरको पेरिस डाँडा स्थित पार्टी कार्यालयमा बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म राखिएको थियो ।

    सीताको आज बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा निधन भएको हो। सीताको राजकीय सम्मानकासाथ अन्त्यष्टी गरिदैं छ ।


    बुधवार, आषाढ २७ २०८००३:१६:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij