Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

ललिता निवास प्रकरण’ : थप दुईजना पूर्व कर्मचारी पक्राउ

ललिता निवास प्रकरण’ : थप दुईजना पूर्व कर्मचारी पक्राउ

  • मंगलवार, आषाढ २६ २०८०

  • 505
    SHARES

  • ललिता निवास प्रकरण’ : थप दुईजना पूर्व कर्मचारी पक्राउ

    काठमाडौं। बालुवाटारस्थित ‘ललिता निवास जग्गा हिनामिना प्रकरण’ मा थप २ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले जग्गा हिनामिना प्रकरणको आरोपमा थप दुई जना पूर्व कर्मचारीलाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नासु योगराज पौडेल र पूर्व खरिदार नारायणदास मिश्र छन्।केन्द्रीय अनुसन्धान ब्यूरोका एकजना अधिकृतका अनुसार उनिहरुलाई पक्राउ गरेर प्रक्रियामा लगिएको जानकारी दिनुभयो।

    सरकारी लिखत किर्ते गरेर ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ।


    मंगलवार, आषाढ २६ २०८००४:१३:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij