Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

'याद रहोस्, संसद तीन दलको मात्रै हैन, बन्धक बन्न दिँदैनौँ ': रवि लामिछाने

'याद रहोस्, संसद तीन दलको मात्रै हैन, बन्धक बन्न दिँदैनौँ ': रवि लामिछाने

  • सोमवार, आषाढ २५ २०८०

  • 398
    SHARES

  • 'याद रहोस्, संसद तीन दलको मात्रै हैन, बन्धक बन्न दिँदैनौँ ': रवि लामिछाने

    काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं सांसद रवि लामिछानेले संसदलाई प्रमुख तीन दलको बन्धक बन्न नदिने बताउनु भएको छ।आज जारी प्रतिनिधिसभा बैठकमा सांसद लामिछानेले तीन दल (कांग्रेस, एमाले र माओवादी केन्द्र)को निर्णय अरुले मानिदिनुपर्ने हो? भन्ने प्रश्न गर्दै उहाँले आफूहरुले संसदलाई तीन दलको बन्धक बन्न नदिने चेतावनी दिनुभयो।

    प्रधानमन्त्रीको अभिव्यक्तिबारे धारणा राख्ने अवसर नै नदिएको भन्दै उहाँले आफूले एमालेको छायाँमा परेको अनुभव गरेको बताउनु भयो। मिटरब्याजपीडितलाई न्याय दिन ल्याइएको विधेयक अन्तिम दिन पेस गर्न खोजिएकोप्रति आशंका व्यक्त गर्दै सांसद लामिछानेले तत्काल उक्त विधेयक ल्याउनुपर्ने बताउनु भयो ।


    सोमवार, आषाढ २५ २०८००५:०८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij