Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

  • आइतवार, आषाढ २४ २०८०

  • 430
    SHARES

  • प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत सोमबार एक कार्यक्रममा बोेलेको विषयलाई लिएर एमालेले दुवै सदनक बैठक अवरुद्ध गर्दै आएको छ । आजको बैठकमा प्रधानमन्त्रीले आफ्नो भनाइबारे स्पष्टिकरण पार्नु हुनेछ । बैठक दिउँसो १ बजे बस्ने छ ।

    राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक,२०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक पनि प्रतिनिधिसभामा टेबुल हुने कार्यसूची रहेको छ ।

    त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।


    आइतवार, आषाढ २४ २०८००८:५६:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij