Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

ओलीमा सत्ताबाट झर्नुपरेको छटपटी देखियो : घनश्याम भुसाल

ओलीमा सत्ताबाट झर्नुपरेको छटपटी देखियो : घनश्याम भुसाल

  • शनिवार, आषाढ २३ २०८०

  • 559
    SHARES

  • ओलीमा सत्ताबाट झर्नुपरेको छटपटी देखियो : घनश्याम भुसाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले एमाले अध्यक्ष केपी शर्मा ओलीमा सत्ताबाट झर्नुपरेको छटपटी देखिएको टिप्पणी गर्नुभएको छ ।

    काठमाडौंमा पत्रकारहरूसँग कुराकानी गर्दै भूसालले अहिलेको एमालेको संसद अवरोधलाई लिएर यस्तो टिप्पणी गर्नुभएको हो ।

    ‘एमालेको संसद अवरोध बचपना र आग्रहपूर्ण छ’, भूसालले भन्नुभयो, ‘खासगरी ओलीजी सत्ताबाट झर्नुपरेको छटपटीलाई यसमा सकेसम्म शक्तिका साथ प्रयोग गर्न खोजिरहनु भएको छ, यो अनुचित छ ।’

    उहाँले प्रधानमन्त्रीले पनि औपचारिक र राजनीतिक कुरा मात्र बोल्नुपर्ने बताउनुभयो ।


    शनिवार, आषाढ २३ २०८००१:४७:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij