Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

म किङ मेकर नभई सामान्य मान्छे हुँ : सरदार प्रितम सिंह

म किङ मेकर नभई सामान्य मान्छे हुँ : सरदार प्रितम सिंह

  • बिहिवार, आषाढ २१ २०८०

  • 1.2K
    SHARES

  • म किङ मेकर नभई सामान्य मान्छे हुँ : सरदार प्रितम सिंह

    काठमाडौं । सरदार प्रितम सिंहले राजनीतिक रूपमा कुनै किङ मेकर नभई सामान्य मान्छे भएको प्रष्टीकरण दिनुभएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि दिएको अभिव्यक्तिबारे प्रस्ट पार्दै सिंहले प्रचण्डसँग राजनीतिक नभई पारिवारिक सम्बन्ध मात्रै भएको बताउनुभयो ।

    बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिंहले आफू राजनीतिक व्यक्ति नभएकाले अरू धेरै कुरा थाहा नभएको पनि बताउनुभयो । प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर विवाद भएकोमा सिंहले आश्चर्य समेत प्रकट गर्नुभएको छ ।

    सिंहले प्रचण्डका छोरा प्रकाश दाहाल आफ्नो नातिको साथी भएको पनि स्मरण गराउनुभयो ।


    बिहिवार, आषाढ २१ २०८००२:१६:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij