Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

एमालेद्वारा संसद बैठक अबरुद्ध, प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्नै नदिने

एमालेद्वारा संसद बैठक अबरुद्ध, प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्नै नदिने

  • बुधवार, आषाढ २० २०८०

  • 606
    SHARES

  • एमालेद्वारा संसद बैठक अबरुद्ध, प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्नै नदिने

    काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै संसद बैठक अबरुद्ध पाारेको छ ।

    आज संसदको बैठक सुरु भए लगत्तै समय लिएर बोल्नुभएका एमाले सांसद रघुजी पन्तले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिमा आपत्ति जनाउनु भयो ।

    उहाँले भन्नुभयो, ‘नैतिकताका आधारमा प्रधानमन्त्री पदमा बस्नु उपयुक्त हुन्न, उहाँले राजीनामा गर्नुस् ।’प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने उहाँले बताउनु भयो ।

    बैठकमा एमाले सांसदहरु उठेर अवरोध जारी राखेपछी बैठक बस्न सकेन पछी सभामुख देवराज घिमिरेले ३० मिनेटका लागी बैठक स्थगित गर्नुभयो ।


    बुधवार, आषाढ २० २०८००४:२७:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij