Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशनः‘सङ्घीयता कार्यान्वयनको जिम्मेवारीलाई तीव्रता दिनुस्’

मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशनः‘सङ्घीयता कार्यान्वयनको जिम्मेवारीलाई तीव्रता दिनुस्’

  • शुक्रवार, आषाढ १५ २०८०

  • 280
    SHARES

  • मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशनः‘सङ्घीयता कार्यान्वयनको जिम्मेवारीलाई तीव्रता दिनुस्’

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनको जिम्मेवारीलाई तीव्रता र व्यवस्थित रूपमा अगाडि बढाउन सातै प्रदेशका मुख्यमन्त्रीलाई निर्देशन दिनुभएको छ। आज पोखरामा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहमा प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको हो ।

    बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो,‘नेपालको संविधान जारी भएपछि दोस्रो पटक आयोजना भएको यो बैठकले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्न र प्रदेश प्रदेशबीचको सम्बन्धलाई सबल बनाउन महत्वपूर्ण भूमिका खेल्ने मेरो विश्वास छ।’

    संविधान जारी भएको झण्डै सात वर्षको अवधिमा हामीले उत्साहजनक उपलब्धि हासिल गरेको प्रधानमन्त्री प्रचण्डको भनाई थियो।


    शुक्रवार, आषाढ १५ २०८००४:३२:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij