Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

नेपाल कृषि प्रधान देश भएकाले नै नाकाबन्दीले गलाउन सकेको छैन : ओली

नेपाल कृषि प्रधान देश भएकाले नै नाकाबन्दीले गलाउन सकेको छैन : ओली

  • शुक्रवार, आषाढ १५ २०८०

  • 355
    SHARES

  • नेपाल कृषि प्रधान देश भएकाले नै नाकाबन्दीले गलाउन सकेको छैन : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कृषि प्रधान देश भएकाले नै नाकाबन्दीले गलाउन नसकेको बताउनुभएको छ ।

    राष्ट्रिय धान दिवस मनाउन पत्नी राधिका शाक्यसँगै चितवन पुग्नुभएको ओलीले पाँच महिनाको नाकाबन्दीमा पनि नेपालको टिकिरहनुको कारण कृषि नै भएको बताउनुभयो ।

    उत्पादनलाई प्रविधिसँग जोड्न जरुरी रहेको भन्दै उहाँले राष्ट्रिय अन्न धानको उत्पादन गुणात्मक किसिमले बृद्धि गर्नुपर्ने ओलीको भनाइ रहेको छ ।

    नेपालको ६० प्रतिशत भन्दा बढी जनसंख्या अहिले पनि कृषिमा आधारित रहेको उहाँले बताउनुभयो ।


    शुक्रवार, आषाढ १५ २०८०१०:४४:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij