Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

  • शुक्रवार, आषाढ १५ २०८०

  • 436
    SHARES

  • कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने हुनुभएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार विश्वासको मत लिने तयारी गरे पनि अन्तिममा स्थगित भएको थियो ।

    मुख्यमन्त्री कार्की प्रदेशसभाबाट बाहिरिएपछि ३० मिनेटका लागि स्थगित भएको बैठक पुनः सुचारु नभई राती सूचना टाँस गरेर स्थगित गरिएको थियो । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

    सरकारलाई समर्थन दिएको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिए पछि सङ्कटमा परेका मुख्यमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन् ।

     


    शुक्रवार, आषाढ १५ २०८००७:१६:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij